उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले सम्हाले आफ्नो कार्यभार

सिलगढी (निसं): अधुरो कामहरूलाई पूरा गर्नु नै आफ्नो पहिलो लक्ष्य रहेको उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले कार्यभार सम्हाले पछि बताएका छन्। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाले आज बुधवार उत्तरकन्या पुगेर अफ्नो पदभार सम्हाले। यसैबीच, मन्त्री उदयन गुहा कार्यालय पुग्न साथ फूल साथै फुलका गुच्छाहरू दिएर तिनलाई स्वागत जनाइयो। यसपछि उदयन गुहाले पत्रकारहरूसित कुराकानी गर्दै भने, उत्तर बंगाल विकास विभागको अधुरो कामहरू पूरा गर्नु नै मेरो पहिलो लक्ष्य छ। अधुरो कामहरू चाँडो भन्दा चाँडो पूरा गरिने छ। यसैगरी, आगामी केही दिनमा नै कुचबिहारमा रवीन्द्र भवनको पनि उद्घाटन गरिने छ।  यसवाहेक, उत्तर बंगाललाई नयाँ प्रकारले सजाउनको लागि जिल्लाका प्रशासकहरूसित कुरा गरिने तिनले बताए। यसको साथै तिनले विभिन्न जिल्लाको परिभ्रमण पनि गर्ने जानकारी दिएका छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatadorbetsahabetVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes