उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा वेस्ट म्यानेजमेन्ट प्रोजेक्टको काम शुरू

सिलगढी, 9 सितम्बर (निसं.)। उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा वेस्ट म्यानेजमेन्ट प्रोजेक्टका काम शुरू भएको छ। आज मेडिकल कलेजको रोगी कल्याण समितिका चेयरम्यान तथा सिलगढीका मेयर गौतम देव अनि सिलगढी महकुमा परिषदका अध्यक्ष अरुण घोषले उक्त कार्यको शुभारम्भ गरे।
प्राप्त जानकारी अनुसार कलेज एवं अस्पताल परिसरलाई मैला-कुचैला मुक्त राख्नको लागि उक्त प्रोजेक्टको काम शुरू गरिएको बताइएको छ। यस अवसरमा गौतम देवले भने, मेडिकल कलेज परिसरमा मैला-कुचैलाहरू एउटा निजी कम्पनीले हटाउँछ तर अन्य अस्पताल परिसरको रहेको मैलाहरूले पर्यावरण प्रदूषित हुँदछ। यसलाई ध्यानमा राखेर अस्पतालमा वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट कार्य गरिएको हो। उक्त प्रोजेक्टको पहिलो चरणमा 40 लाख रुपियाँ अनि दोस्रो चरणमा लगभग 44 लाख रुपियाँ खर्च गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom