विवेकानन्द जयन्तीमा नक्सलबारीमा म्याराथान दौड़

नक्सलबारी : स्वामी विवेकानन्दको जन्मदिवसको अवसरमा नक्सलबारी श्री राम कृष्ण आश्रमको तर्फबाट विविध कार्यक्रमहरूको आयोजन गरियो। कार्यक्रम अन्तर्गत सर्वप्रथम म्याराथन दौड़ पानीघट्टा कदमा मोड़देखि नक्सलबाड़ी श्री राम कृष्ण आश्रमसम्म आयोजना गरियो। उक्त म्याराथन दौड़मा धेरै संख्यामा धावकहरूले अंश ग्रहण गरेका थिए। यस अवसरमा एसएसबी फ्रन्टियर सिलगढीका आईजी कुमार बन्धोपाध्याय, रामकृष्ण आश्रम दार्जिलिङका सम्पादक स्वामी नित्यसत्यनन्दजी महाराजलगायत धेरै संख्यामा शीर्ष व्यक्तिहरू उपस्थित थिए। यसको साथै आज प्रायः दिनभरि नै विविध कार्यक्रमहरू जस्तै शोभायात्रा, सांस्कृतिक कार्यक्रम आदि सामेल रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom