वाहनहरूलाई घरमै राख्ने पुलिसको निर्देश

सुकेपोखरी : सुकेपोखरी क्षेत्रमा प्रतिदिन बढ्दो ट्राफिक समस्यालाई ध्यानमा राखेर सुकेपोखरी थानाले यहाँको बजारको आवश्यक आपतकालीन सेवा कार्यालय र प्रमुख स्थलमा राखिएको निजी वाहनहरूलाई आफ्नो ग्यारेज वा घरमा राख्ने उचित व्यवस्था गर्नुपर्ने निर्देशसँगै नोटिस पनि जारी गरेको छ। सुकेपोखरीको विभिन्न स्थान, घर, दोकान अनि होटल अघि वाहनहरू राखिएको कारण बिच बजारको मुख्य बाटो भएर आवत जावत गर्ने सेनाको ठुलो वाहन र आपतकालीन सेवासँगै भीआइपी वाहनहरूलाई धैरै समस्या भइरहेकोले गर्दा उक्त कदम उठाएको सुके थाना ट्रफिकका एएसआई पेम्बा लामाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş