वार्ड नम्बर 46-मा वार्ड उत्सव ‘दीपायन’-को शुभारम्भ

सिलगढी (निसं): सिलगढी नगरनिगमको वार्ड नम्बर 46-मा दीयापन वार्ड उत्सवको आज शुभारम्भ गरियो। यस अवसरमा आज एउटा रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा वार्ड पार्षद दिलीप बर्मन लगायत वार्डका मानिसहरू उपस्थित थिए। उक्त शोभायात्रामा बङ्गाली, नेपाली तथा राजवंशी सम्प्रदायहरूको संस्कृतिको झलक देखियो। वार्ड पार्षद दिलीप बर्मनले भने, आजदेखि 46 नम्बर वार्डमा वार्ड उत्सव दीपायनको शुरूआत भएको छ। यस वार्ड उत्सवमा खेलकूद लगायत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet