याबा ट्याबलेट सहित 3 जना पक्राउ

जलपाईगढी : राज्य पुलिसको स्पेशल टास्क फोर्स र जलपाईगढी कोतवाली पुलिसले याबा ट्याबलेटसहित तीनजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू मालदा निवासी क्रमैले मोहम्मद हयातुल्ला, इकबाल हुसेन र एकलासुर मोमिन सामेल छन्। प्राप्त जानकारी अनुसार गोप्य सूचनाको आदारमा हिजो अबेर राति जलपाईगढीको पहाड़पुर मोड़मा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा एउटा ब्यागमा 120 याबा  ट्याबलेट उद्धार गर्नको साथै वाहनमा सवार तीनजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/