युथ एशोसिएसनद्वारा पैह्रोको सफाई

मिरिक : युथ एशोसिएसनका युवाहरुले आइतबार आफ्नो साप्ताहिक सामाजिक सेवा कार्यक्रम अन्तर्गत पैह्रो हटाउने कार्य गऱ्यो । युथ एशोसिएसन मिरिक महेन्द्र गाउँले आइतबार बाइपास रोड ड्याम नजिक झरेको पैह्रो सोह्रेर सडकमार्ग खुल्ला गरे । केहीदिन अघि परेको मुसलधारे वर्षाको कारण पैह्रो झर्दा सडकको आधा भाग वाधित बनेको थियो भने आधा भागबाट गाडी चलाचल भइरहेको थियो। युथ एशोसिएसनका अध्यक्ष अमन राईको नेतृत्वमा पैह्रो हटाउने कार्यसँगै केही युवाहरुले गाउँको माथिल्लो भेकका घरहरूमा सेनिटाइज गर्ने अभियान चलाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş