युवा मोर्चा संयोजक भाष्कर मुखिया पितृशोकमा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा एक पोख्रेबुङ चामोङ 15 नम्बर समष्टिका युवा मोर्चा संयोजक भाष्कर मुखिया अनि पार्टीका कर्मठ कार्यकर्ता प्रकाश मुखिया पितृशोकमा परेका छन्। भाष्कर मुखिया र प्रकाश मुखियाको बाबु बीके मुखिया (मुखिया नर्सरी अनर)-को निधन भएको छ। तिनको निधनमा शोक प्रकट गर्दै मोर्चा अध्यक्ष बिमल गुरूङ तथा अन्यले समवेदना जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *