गरिबहरूलाई नि:शुल्क लुगाफाटा वितरण

सिलगढ़ी: सिलगढीको कावाखाली न्यू टाउनशिप स्पोर्टिङ क्लबको तर्फबाट आज क यसभन्दा अधिक गरिब तथा आवश्यकमन्द मानिसहरूलाई निशुल्क लुगाफाटा वितरण गरियो। यस अवसरमा क्लबका अध्यक्ष केशव चन्द्र सिंहलगायत अन्य पदाधिकारीहरू उपस्थित थिए। अध्यक्ष केशव चन्द्र सिंहले बताए अनुसार यस प्रकारको विविध सामजिक कार्यहरू भविष्यमा पनि क्लबको तर्फबाट गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetjojobetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes