चिया श्रमिकहरूको दैनिक मजदूरीमा 18 रूपियाँ वृद्धि

सिलगढी (निसं): चिया बगानमा कार्यरत श्रमिकहरूको न्यूनतम मजदूरी 232 रुपियाँदेखि बढाएर 250 रुपियाँ गरिदिएको छ। राज्यका श्रम मन्त्री मलय घटकले आज बुधवार सिलगढीमा श्रमिकहरूको मजदूरी वृद्धि भएको घोषणा गरेका छन्। आज सिलगढीको स्टेट गेस्ट हाउसमा चिया श्रमिकहरूको विविध मांगलाई लिएर श्रम मन्त्री मलय घटकले त्रिपक्षीय बैठकको आयोजना गरे। उक्त बैठकमा विशेष गरेर चिया श्रमिकहरूको बकाया रूपियाँ सहित विविध समस्या विषयमा चर्चा गरियो। बैठक पछि मलय घटकले भने, चिया श्रमिकहरूको दैनिक वेतन 232 रुपियाँको बद्ली अब 250 रूपियाँ गरिदिएको छ। चिया श्रमिक युनियनको विविध मांगहरू बारे फेरि पनि चर्चा गरिने छ।

अर्कोतिर, चिया श्रमिक युनियनका सदस्यहरूले चिया श्रमिकहरूको न्यूनतम वेतनलाई लिएर राज्यका श्रम मन्त्रीले लिएको निर्णय बारे आफुहरू सहमत नरहेको बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes