डाबग्राम-फूलबारीका विधायिका शिखा च्याटर्जीले सामना गर्नु पऱ्यो जनताको आक्रोश

सिलगढी (निसं):  डाबग्राम-फूलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले आज सिलगढीको 40 नम्बर वार्डमा विरोधको सामना गर्न पऱ्यो। प्राप्त जानकारी अनुसार सिलगढीको 40 नम्बर वार्डमा धेरै वटा समस्या रहेको छ। आज बिहान विधायिका शिखा च्याटर्जी 40 नम्बर वार्डमा लागेको आगोले प्रभावित परिवारका सदस्यहरूसित भेट गर्नका लागि इलाकामा पुगेकी थिइन्। विधायिका शिखा च्याटर्जीलाई देखे पछि इलाकावासीहरू आक्रोशित भए। तिनीहरूले विधायिका शिखा च्याटर्जीलाई क्षोभ प्रकट गरे। यस अवधि दुवै पक्षमाझ व्यापक भनावैरी भयो। स्मरण रहोस, गत केही दिन अघि जलपाईगढीका भाजपा सांसद जयन्त रायले पनि पोराझार इलाकाको भ्रमण अवधि मानिसहरूको आक्रोशको सामना गर्नु परेको थियो। विधायिका शिखा च्याटर्जीले भनिन्, यो तृणमूलको षडयन्त्र हो। यो इलाकाको पार्षदले कुनै विकास कार्य गरेको छैन। म स्थानीय मानिसहरूको समस्या तथा असुविधाबारे अभियोग सुन्न आएका थिए, तर केही मानिसहरूले यहाँबाट निकाल्ने धम्की दियो।

अर्कोतिर, स्थानीय मानिसहरूले लगाएको आरोप अनुसार विधायक भएपछि हाम्रो समस्याहरूको समाधान गर्नका लागि उनी कहिल्यै अघि आएनन्। तिनले इलाकाको भ्रमण समेत कहिले गरेनन्। यसैले गर्दा आज तिनलाई क्षोभ प्रकट गरिएको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes