दलगाँव चिया कमानमा वन विभागले थापेको पिञ्जरामा फँस्यो चितुवा

अलीपुरद्वार (निसं): दलगाँव चिया बगानमा वन विभागद्वारा थापेको पिञ्जरामा एउटा चितुवा फँस्यो। उक्त चितुवा फँसेको कुरा चारैतिर फैलिएपछि आज बुधवार बिहान इलाकाको धेरै मानिसहरू चितुवा हेर्न भेला भएका थिए। चिया बगान सूत्र अनुसार चिया श्रमिकहरूले धेरै समय अघिदेखि चिया बगानमा चितुवाको रगरगी देखिरहेका थिए। यसले गर्दा बगानका श्रमिकहरूमा डरको माहौल देखा परेको थियो। यसैले चितुवालाई पक्रिनको लागि कमानमा वन विभागले पिञ्जरा राखिएको थियो अनि आज बिहान चितुवा पिञ्जरामा फँसेको बताइएको छ। दलगाँव चिया बगानका म्यानेजर मृगाङ्क भट्टाचार्यले भने, बगानमा श्रमिकहरूले धेरै दिनदेखि चितुवा देखिरहेका थिए। यसैले वन विभागलाई बगानमा पिञ्जरा थापेर पक्रीदिने निवेदन गरेको थियौ अनि आज बिहान चितुवा पिञ्जरामा फँसेको श्रमिकहरूले देखे।अब श्रमिकहरूले राहतको श्वास फेरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes