दुर्घटना रोक्न दार्जिलिङ जिल्ला ट्राफिक पुलिसद्वारा एम्बुलेन्स चालकहरूलाई जागरूक

सिलगढी (निसं): सिलगढी संलग्न फूलबारीमा भएको एम्बुलेन्स दुर्घटनामा परेर 3 जना व्याक्तिको मृत्यु भएको थियो। यसैले दार्जिलिङ जिल्ला ट्राफिक पुलिसले यस्ता दुर्घटनाहरूलाई रोक्नको लागि एम्बुलेन्सका चालकहरूलाई जागरूक गराए। आज नक्सलबारी अस्पतालमा एउटा कार्यक्रमबीच दुर्घटनाबाट बाँच्नको लागि के –कस्ता उपायहरू अप्नाइनु जरूरी छ भन्ने बारे एम्बुलेन्स चालकहरूलाई जागरूक गरायो। यसको साथै चालकहरूलाई विभिन्न विषयमा सर्तक पनि गराएका छन्। यस अवधि दार्जिलिङ जिल्ला ट्राफिक डीएसपी अरिन्दम अधिकारी, नक्सलबारी थानाका ओसी मानस दास, ट्राफिक ओसी निरेन थापासहित अन्य मानिसहरू उपस्थित थिए। यस सम्बन्धमा ट्राफिक डीएसपीले भने, एम्बुलेन्स चालकहरूलाई आज सावधानी पूर्वक वाहन चलाउने साथै तिनीहरूलाई आ-आफ्नो वाहनको नियमित जाँच गर्ने निर्देश दिइयो। तिनले एम्बुलेन्स चालकहरूलाई कुनै प्रकारको असुविधा भए तत्कालै पुलिससित सम्पर्क गर्ने पनि अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes