प्लास्टिक मुक्त शहर साथै डेंगू जागरूकता बारे विद्यार्थीहरूले निकाले रेली

सिलगढी (निसं)। देश भरिमैं प्लास्टिक माथि प्रतिबन्ध लगाइ दिएपछि यता, सिलगढी शहरलाई पनि प्लास्टिक मुक्त बनाउनको लागि अभियान चलाइँदैछ। हाल विद्यार्थीहरूले पनि प्लास्टिक विरूद्ध मानिसहरूलाई जागरूक गरिरहेका छन्। स्वतन्त्रताको 75औ वर्षको उपलक्ष्यमा नेताजी उच्च विद्यालयको तर्फबाट विद्यार्थीहरूले प्लास्टिक मुक्त शहर अनि डेंगू बारे जागरूकताको लागि आज स्कुल परिसरबाट एउटा रेली निकाले। उक्त रेलीले रथखोला बजार, सुभाषपल्ली बजार लगायत यसको छेउछाउ इलाकाको परिक्रमा गऱ्यो।  विद्यार्थीहरूले रेलीको माध्यम बाटोमा हिड्ने मानिसहरू अनि व्यवसायीहरूलाई लिफलेट बाँडेर जागरूक गराए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes