फाँसीदेवामा 9 दिनदेखि हराएको नाबालिकाको शव चिया कमानको नालाबाट उद्धार, काका पक्राउ

फाँसीदेवा, 28 अगस्त (निसं): फाँसीदेवामा गत 9 दिनदेखि निखोज नाबालिकाको शव चिया कमानको नालाबाट उद्धार गरेको मामिलाको पुलिसले गुत्थी सुल्झाएको छ। जिल्ला पुलिस अधीक्षक प्रवीण प्रकाशले बताए अनुसार नाबालिकाको गला दबाएर हत्या गरिएको छ। उक्त घटनामा नाबालिकाको काकालाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार नवौं कक्षामा पढ्ने नाबालिका छात्र 18 अगस्तदेखि हराएका थिए। यसपछि परिवार पक्षले घोषपुकुर आउटपोस्ट थानामा एउटा प्राथमिकी दर्ता गरेको थियो। मंगलबार चिया कमानमा चिया पत्ती टिपिरहेका श्रमिकहरूले नालामा नाबालिकाको शव देखे। उक्त घटनाले इलाकामा सनसनी फैलियो। यसपछि खबर पाएर जिल्ला पुलिस अधीक्षक घटनास्थलमा पुगेर स्थितिको जाँच गरे। यसैबीच, शव उद्धार भएपछि परिवार पक्षले नाबालिकालाई दुष्कर्म गरेर हत्या गरेको आरोप लगाएको छ। उक्त घटनामा नाबालिकाको काकालाई पुलिसले पक्राउ गरेको छ।
पुलिस अधीक्षकले भने, नाबालिकाको हत्या तिनी हराएको दिनमा नै भएको थियो। रिसले अथवा अन्य कुनै कारणले गर्दा हत्या गरेको बताइएको छ। यसबारे छानबिन भइरहेको छ। पोस्टमर्टम पछि नै नाबालिकासित दुष्कर्म भएको थियो अथवा थिएन भन्ने थाहा लाग्नेछ। आरोपी आफैले हत्या गरेको कुरा स्वीकार गरेका छन्। आज मेडिकल टीम गठन गरेर नाबालिकाको शव पोस्टमर्टम गऱ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinobetgitromabetgameofbetradissonbetradissonbetcratosroyalbetgrandpashabetbetbey girişjojobetjojobetbetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciojojobetgrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetamgbahisholiganbet girişjojobetbetsalvadorgrandpashabetpalacebetpusulabet girişbetcio girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes