बीएसएफ जवानले चलाएको गोली लागेर लोग्ने-स्वास्नीसहित तीन घाइते

 कुचबिहार: बीएसएफ-का जवानले चलाएको गोली लागेर दुईजना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार तुफानगञ्जको भारत-बङ्ग्लादेश सीमान्त इलाका कृष्णापुरमा भएको उक्त घटनामा अलीना बीबी (35) र तिनका लोग्ने जहर अली शेख (40) अनि जलिल मिया(55) लाई गोली लागेर घाइते भएपछि हाल तिनीहरू कुचबिहार सरकारी मेडिकल कलेज अस्पतालमा उपचाराधिन अवस्थामा छन्। उक्त घटनापछि इलाकामा आतङ्क मच्चिएको छ। घाइते जहर अली शेखले बताए अनुसार बिहान सीमान्त इलाकामा बीएसएफलाई आफ्नो परिचय पत्र देखाएर जमा राखेपछि तिनीहरू काँड़ा तारभित्र रहेको तिनीहरूको जमिनमा खेतीको काम गर्न गएका थिए। अपरान्हको समय तिनीहरू खाना खाइरहेको बेला अचानक बीएसएफ-का एकजना जवान मातेको अवस्थामा आएर गोली चलाउँदा तिनीहरूलाई लागेपछि दुवै घाइते भए। घटनापछि घाइतेहरूलाई तुफानगञ्ज थाना पुलिसले उद्धार गरेर कुचबिहारको सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ। अर्कोतिर, बीएसएफ सूत्रले दिएको जानकारी अनुसार अन्जानमा गोली चलेको साथै उक्त जवानलाई सस्पेन्ड गरिदिएको बताइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24Deneme Bonusu Veren Sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes