शिक्षक तथा शिक्षणकर्मी अधिकार मञ्चले अलीपुरद्वार शहरमा निकाल्यो विरोध रैली

अलीपुरद्वार, 14 अप्रेल (निसं)। योग्य शिक्षकहरूको नामावली तत्कालै प्रकाशित गर्नु पर्ने साथै योग्य शिक्षकहरूको नियुक्तिको मागमा शिक्षक तथा शिक्षणकर्मी अधिकार मञ्चले अलीपुरद्वार शहरमा आज विरोध रैली निकाल्यो। आज उनीहरूले अलीपुरद्वार शहरमा उक्त विरोध र्याशलीको आयोजना गऱ्यो। त्यसपछि उनीहरूले अलीपुरद्वार चौपथी क्षेत्रमा पुगेर सडक अवरोध गरेका थिए। पथ अवरोध भएपछि जामको समस्या देखा पऱ्यो। तथापि, पछि पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई सम्हाल्दै उक्त पथ अवरोध हटायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes