सिलगढीमा तस्करी गरिनु अगावै दुर्लभ प्रजातिको कछुवा उद्धार

सिलगढी (निसं): बाइकमा लुकाएर तस्करी गर्न लगिरहेको समय कछुवा भुइँमा झरेपछि तस्करको योजना विफल भएको छ। उक्त घटना आज बिहान सिलगढीको रविन्द्र नगर इलाकाको हो। प्राप्त जानकारी अनुसार आज सिलगढीको रविन्द्र नगर इलाकामा एकजना व्यक्तिले बाइकमा हालेर तस्करी गर्न कछुवा लिएर गइरहेको समय कछुवा अचानक सडकमा झऱ्यो। यसपछि स्थानीय मानिसहरूले कछुवा देखे। बाइकमा सवार व्याक्ति बाइक रोक्नको साटो त्यहाँबाट चम्पट कसेपछि स्थानीय मानिसहरूले उक्त कछुवा उद्धार गऱ्यो। यसपछि स्थानीय वार्ड पार्षद कुन्तल रायलाई यसबारे सूचना दिए। खबर पाएर वार्ड पार्षद घटनास्थलमा पुगेर तिनले पुलिस अनि वन विभागलाई यसबारे सूचित गरे। वन विभागका कर्मचारीहरू घटनास्थलमा आएर कछुवालाई आफ्नो नियन्त्रणमा लिए। यस सम्बन्धमा पार्षद कुन्तल रायले भने, तस्करी गर्ने उद्देश्य लिएर दुर्लभ प्रजातिको कछुवा बाइकमा लिएर गइरहेको थिए तर तिनी यसको तस्करी गर्न सफल भएनन्। पुलिस अनि वन विभागले मामिलाको जाँच सुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes