सिलगढीमा दिउँसै डाक्टरको घरमा चोरी, 2 लाख नगद सहित सुनका गर-गहनाहरू चोरी

सिलगढी (निसं): सिलगढीमा दिउँसै एकजना डाक्टरको फ्लाटबाट नगद 2 लाख रूपियाँ सहित बहुमूल्य सुनका समानहरू चोरी भएको घटनाले इलाकामा आतङ्कको माहौल देखा परेको छ। उक्त घटना सिलगढी नगर निगम अन्तर्गत 3 नम्बर वार्डको गुरूङ बस्ती इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आँखाका विशेषज्ञ डा. राजेन प्रधान आफ्नो स्वास्नीसित मंगलबार दिउँसो 10 बजे कुनै कामलाई लिएर घरबाट बाहिर गएका थिए। त्यस समय घरमा कोही नभएको फाइदा उठाएर बदमाशहरूले डा. राजेन प्रधानको घरको मुल दैलो भत्काएर भित्र पसे। यसपछि तिनीहरूले लकर भत्काएर त्यसभित्र राखेको नगद लगभग 2 लाख रूपियाँ सहित लगभग 5 लाख रूपियाँका सुनका गर-गहना लिएर चम्पट कसेको बताइएको छ। अपरान्ह लगभग 2 बजे डा. राजेन प्रधानकी स्वास्नी घर फर्किएपछि घरको मुल दैलो खुल्ला रहेको अनि लकर भत्किएको अवस्थामा देखे।  त्यसपछि तिनले घरमा चोरी भएको थाहा पाए। यस सम्बन्धमा प्रधान नगर थानामा अभियोग दर्ता गरेको छ। घटनाको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes