सिलगढी सहरको सडकहरूमा नम्बर नभएका टोटो चल्न निषेध, पुलिसको अभियान सुरू

सिलगढी (निसं): प्रशासनको नियम पालन नगरी सिलगढी सहरमा धेरै संख्यामा नम्बर नभएका टोटोहरू सडकमा कुदिरहेको छ। यसलाई ध्यानमा राखेर सहरमा चल्ने यस्ता टोटोहरू विरूद्ध धरपकड अभियान फेरि पुलिसले शुरू गरेको छ। यसले गर्दा टोटो चालकहरू धेरै असन्तुष्ट देखिएको छ। यसैबीच, आजदेखि सहरको मुख्य सडकहरूमा नम्बर नभएको टोटोहरू चलाउन प्रतिबन्ध लगाइ दिएको छ। उक्त निर्णय सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट लिएको छ। सहरमा लगातार बढ्दो ट्राफिक जामको समस्यालाई कम्ती गर्ने उद्देश्य लिएर यो निर्णय लिएको बताइएको छ।

गत केही दिन अघि सिलगढी नगर निगममा टोटोलाई लिएर मेयर गौतम देवले पुलिस कमिश्नर, डीसीपी ट्राफिकसित एउटा महत्वपूर्ण बैठक गरेका थिए। यसपछि आज बिहानदेखि सहरको हिलकार्ट रोड, सेभोक रोड, विधान रोड लगायत विभिन्न राष्ट्रीय राजमार्गहरूमा नम्बर नभएको टोटोलाई प्रवेश गर्ने अनुमति दिएको छैन। यति मात्र नभएर, मुख्य सडकहरूमा पनि यातायात गरिरहेको नम्बर नभएको टोटोलाई पुलिसले रोकिदिएको छ।  आज विभिन्न ट्राफिक गार्डहरूद्वारा बिना नम्बर टोटोको आवाजाही रोक्नको लागि अभियान चलाइयो। पुलिस सूत्र अनुसार यो कार्यवाही लगातार जारी रहनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes