आज देशव्यापी बन्द: सिलगढी सहरमा बन्दको मिश्रित असर

सिलगढी:  संयुक्त किसान मोर्चाले कृषि कानूनको विरोधमा डाकेको देशव्यापी बन्दको असर आज सिलगढीमा पनि बिहानैदेखि देखापऱ्यो। आज बिहानैदेखि सिलगढी सहरमा वाहनहरूको यातायात निक्कै कम्ती देखियो। विशेष गरेर निजी बसहरू आज सड़कमा कुदेको देखिएन। तथापि सड़कमा केही सिटी अटो तथा टोटोहरूको चलाचल भने देखियो। यसैबीच, सिलगढी सहरको विधान मार्केटका प्रायजसो सबै ठूला दोकान-पाट बन्द रहेको देखियो। हिलकार्ट रोड र विधान रोडका दोकानहरू पनि प्रायजसो सबै बन्द अवस्थामा रहेको छ। कृषि कानूनको तथा केन्द्र सरकारको जनविरोधी नीतिहरूको विरोधमा बोलाइएको आजको बन्दलाई सफल पार्नको लागि वामफ्रन्ट लगायत अन्य विभिन्न दलका कार्यकर्ताहरू सहरको सडकमा ओर्लिएका छन्। एसएफआई, डीवाईएफआईका कार्यकर्ताहरूले आज बिहान हिलकार्ट रोडमा विभिन्न वाहनहरूलाई रोकेर चल्न दिएनन्। तथापि पछि ती वाहनहरूलाई बन्द अवधि नचलाउने शर्तमा छोडीदिए। बिहानको तुलनामा अपरान्हको समय वाहनहरूको चलाचल संख्या बढेर गएको देखियो। अर्कोतिर, बन्द अवधि कुनै प्रकारको झै-झमेला तथा अशान्ति नहोस् भन्ने उद्देश्य लिएर आज कठोर सुरक्षा व्यवस्था अप्नाउनको साथै बिहानैदेखि सिलगढी सहरका विभिन्न ठाउँहरूमा पुलिसका जवानहरू तैनाथ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotibizabettipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes