चिया बगानको लिज ल्याण्ड जमिनहरूलाई फ्री होल्ड गर्नेको प्रतिवादमा सिलगढीमा श्रमिकहरूले निकाले रेली

सिलगढी (निसं): युनाइटेड फोरम फर आदिवासी राइट्स-ले चिया बगानको लिज ल्याण्ड जमिनहरूलाई फ्री होल्ड गर्नेको प्रतिवादमा चिया कमानका श्रमिकहरू सडकमा ओर्लियो। आज अपरान्ह सिलगढीको मल्लागढीबाट तराई-डुवर्सका लगभग 30-40 वटा चिया बगानका श्रमिकहरू धेरै संख्यामा भेला भएर एउटा प्रतिवाद रेली निकाल्यो। उक्त रेली मल्लागढीबाट शुरू भएर शहरको हिलकार्ट रोडको परिक्रमा गर्दै महकुमा शासकको कार्यालयमा पुगेर समाप्त भयो। त्यहाँ तिनीहरूले विक्षोभ प्रदर्शन गर्नको साथै आफ्नो मागलाई लिएर महकुमाशासकको माध्यम राज्य सरकारलाई एउटा ज्ञापन पनि चढाए। यस अवसरमा संस्थाका सदस्यहरूले बताए अनुसार विधानसभामा ल्याइएको जमिन सम्बन्धी बिलको 4 नम्बरमा चिया बगानको लिज ल्याण्ड जमिनहरूलाई फ्री होल्ड गर्ने कुरा बताइएको छ। यदि ती जमिनहरूलाई फ्री होल्ड गरिदियो भने जमिनहरू बिक्री हुनेछ। यसले गर्दा धेरैजसो चिया बगानका श्रमिकहरूले बगानको कामबाट हात धुनु पर्छ। यसैले गर्दा हामीले यसको विरोधमा प्रदर्शन गरिरहेका छौ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgar girişbetgarcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes