जिल्ला शासकले सिलगढ़ीमा गरे राजनीतिक पार्टीका सदस्यहरूसित बैठक

 सिलगढ़ी : सिलगढ़ी नगर निगम चुनाउभन्दा अगावै आज यहाँको सर्किट हाउस स्टेट गेस्ट हाउसमा दार्जिलिङ जिल्ला शासक दीपा प्रिया पीले सबै राजनीतिक पार्टीका प्रतिनिधीहरूसित बैठक गरे। नगर निगमको चुनाउ हुन अघि प्रकाशित आरक्षण तालिकामा कुनै पनि राजनीति पार्टीको कुनै प्रकारको समस्या छ-छैन भन्नेबारे जानकारी लिनको निम्ति उक्त बैठकको आयोजना गरिएको बताइएको छ।   जिल्ला शासक दीपा पिया पीले बैठक अवधि सबै राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई आगामी सोमवार नगर निगम चुनाउलाई लिएर नयाँ तथा अन्तिम आरक्षण तालिका प्रकाशित गरिनेबारे स्पष्ट रूपमा जानकारी गराए। पहिलो प्रकाशित आरक्षण तालिकामा विभिन्न वार्डहरूमा जाति का डाटा कलेक्शन गर्नमा केही भूल भएकोले केही समस्या भएको तर अब आउँदो नयाँ तालिका अन्तिम तालिका हुने जिल्ला शासकले बताए। आरक्षण तालिकामा कुनै पनि राजनीतिक पार्टीलाई यदि कुनै प्रकारको समस्या भएमा आउँदो आइतबारसम्म सम्बन्धित कार्यालयमा अवगत गराउनु पर्ने जिल्ला शासकले बताए। आइतबार पनि यसको लागि कार्यालय खुल्लै रहने भएको छ। यसैगरी, आजको बैठकमा कांग्रेसद्वारा तृणमूल नेता रञ्जन सरकारको एससी सर्टिफिकेटबारे प्रश्न खड़ा गरे। यसको साथै कांग्रेसको तर्फबाट एउटा ज्ञापन सुम्पिए। कांग्रेसले रञ्जन सरकारको एससी सर्टिफिकेट जाली रहेको दावी गर्दै त्यसको जाँच गरेर कानूनी कार्वाही गरिनु पर्ने माग गरे। बैठकमा दार्जिलिङ जिल्ला शासक दीपा प्रिया पी, महकुमा शासक सुमन्तो सहाय लगायत विभिन्न पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetgarantijokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes