तस्करी गर्न अगावै हात्तीको दात सहित दुईजना व्यक्ति पक्राउ

लाटागढी (निसं): लाटागढी रेञ्ज कार्यालयका वन कर्मीहरूले तस्करी गर्न अगावै हात्तीको दुई वटा दात सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। मंगलवार मैनागढी संलग्न झाझंगीमा एउटा स्कूटबाट दुई वटा हात्तीको दात उद्धार गरेको बताइको छ। उद्धार गरेको हात्तीको दातको ओजन लगभग 5.5 किलोग्राम रहेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान अलीपुरद्वार निवासी यास्का डुक्पा र भूटान निवासी वाङ्दीको रूपमा गरिएको छ।
वन विभाग सूत्र अनुसार,गोप्य सूचनाको आधारमा लाटागढीका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा अभियान चलाएर तस्करी गर्न अगावै हात्तीको दुईवटा दात सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। तस्करीमा प्रयोग गरेको एउटा स्कूटी पनि वन विभागले जफत गरेको छ। आरोपीहरूले सोधखोज अवधि उक्त हात्तीको दात भूटानको बाटो हुँदै अन्य देशमा तस्करी गर्न लैजाने योजना रहेको कुरा स्वीकार गरेको छ। पक्रा पर्ने दुवै आरोपीलाई आज बुधवार जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes