दार्जिलिङ र जलपाइगढी जिल्लामा मिड डे मील जाँच गर्न आइपुग्यो केन्द्रीय जाँच टोली

बाघडुग्रा (निसं): मिड डे मिलको जाँच गर्नका लागि केन्द्रीय प्रतिनिधि टोलीका सदस्यहरू आज बाघडुग्रा हवाई अड्डामा आइपुगे। कलकताबाट बाघडुग्रा हवाई अड्डामा आज 11 सदस्यीय केन्द्रीय प्रतिनिधि टोली आइपुगेको छ। प्राप्त जानकारी अनुसार, केन्द्रीय प्रतिनिधि टोलीका सदस्यहरूले मिड डे मिलको जाँच गर्न दार्जिलिङ अनि जलपाइगढी जिल्लाको विभिन्न स्कूल अनि आँगनवाड़ी केन्द्रहरूको परिभ्रमण गर्नेछन्। यी टोलीका सदस्यहरू आगामी 3 फरवरीसम्म दुवै जिल्लामा रहने छन्। बाघडुग्रा आइपुगे पछि केन्द्रीय प्रतिनिधिमण्डलका सदस्यहरू दुई समूहमा विभाजित भएपछि एउटा समूह जलपाइपाइगढी प्रस्थान गरे भने दोस्रो समूहले सिलगढीको बाघडुग्रा शुभमाया सूर्यनारायण हिन्दी उच्च विद्यालयको परिभ्रमण गरे। त्यहाँ तिनीहरूले शिक्षकहरू लगायत अभिभावक अनि विद्यार्थीहरूसित कुराकानी गर्नको साथै मिड डे मिलबारे तिनीहरूबाट जानकारी लिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetefescasino girişefescasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes