दिल्ली घटनाको प्रतिवादमा सिलगढ़ीमा सीपीआई (एमएल)-को विरोध प्रर्दशन

सिलगढ़ी: दिल्लीमा भएको हिंसा घटनाको प्रतिवादमा आज सिलगढ़ीमा सीपीआई (एमएल) को तर्फबाट  हाँसमी चोकमा एउटा विक्षोभ ऱ्याली निकालिइयो। उक्त ऱ्यालीले सिलगढ़ी शहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा यहाँको हाँसमी चोकमा आइपुगेपछि समाप्त भयो। यहाँ सीपीआई (एमएल) का उपस्थित कार्यकर्ताहरूले केन्द्रको भाजपा सरकार विरूद्ध नाराबाजी गर्नको साथै तिनीहरूले गृहमन्त्री अमित शाहको पुतला पनि दहन गरे। यस अवसरमा सीपीआई (एमएल) संगठनका नेता अभिजीत मजुमदारले दिल्लीमा हिजो भएको हिंसाको लागि केन्द्र सरकार जिम्मेवार रहेको बताए। तिनले उक्त हिंस्रक घटना भाजपा नेता कपील मिश्राको ईशारामा गरिएको आरोप लगाए। संगठनको तर्फबाट तिनले कपील मिश्रा र गृहमन्त्री अमित शाहले झट्टै पद त्याग गर्नु पर्ने माग पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes