नक्सलबारीको साउथ स्टेशनपाड़ामा कोरोना संक्रमित भेट्टाएपछि इलाकामा सेनिटाइज

नक्सलबारी : नक्सलबारीको साउथ स्टेशनपाड़ामा कोरोना संक्रमित भेट्टाइएपछि सीपीआईएम नक्सलबारी एरिया कमिटीको तर्फबाट आज उक्त इलाकामा सेनिटाइज गरियो। यस अवसरमा नक्सलबारी सीपीआईएम नेता गौतम घोष, विकास चक्रवर्ती, सपन मण्डल, बापी दे,  दीपक तिर्की, राजु सरकार, सुबीर पाल, हरी बर्मन लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। विकास चक्रवतीले बताएअनुसार नक्सलबारीको साउथ स्टेशनपाड़ामा कोरोना संक्रमित भेट्टाइएपछि आज उक्त इलाकामा  सेनिटाइज गरिएको हो। यसको साथै कोभिड 19-को बढ्दो संक्रमणलाई लिएर नक्सलबारी सीपीआईएम पार्टी सजग रहेको तिनले बताए।  पार्टीको तर्फबाट  उक्त इलाकामा सेनिटाइज गर्नको साथै कोभिड 19-बारे मानिसहरूलाई जागरूक पनि गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes