नक्सलबारी चिया बगानमा हात्तीको हमलामा अज्ञात व्याक्तिको मृत्यु

नक्सलबारी: नक्सलबारी चिया कमानमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। आज बिहान चिया कमानमा काम गरिरहेको समय चिया श्रमिकहरूले उक्त व्यक्तिको शव देखे। यसपछि यसको जानकारी पुलिसलाई दिए। घटनाको खबर पाउन साथ नक्सलबारी पुलिस अनि टुकुरिया वन विभागका वनकर्मीहरू घटना स्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पटाइ दिएको छ। मृतकको शरीर माटोले पुरिएको थियो। यसैले हात्तीसित सङ्घर्ष गर्दा तिनको मृत्यु भएको आशंका गरिएको छ। हालसम्म पनि मृतक व्याक्तिलाई चिन्हित गर्न सकिएको छैन। इलाकामा हात्तीको खुट्टाको निशान चैरेतिर देखिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes