नुहाउँदै गरेको महिलाको अश्लील फोटो खिचेर ब्लैकमेल साथै दुष्कर्म गरेको आरोपमा एकजना व्याक्ति पक्राउ

सिलगढी (निसं): नुहाउँदै गरेको महिलाको अश्लील फोटो खिचेर ब्लैकमेल अनि दुष्कर्म गरेको आरोपमा महिला थाना पुलिसले एकजना व्याक्तिलाई पक्राउ गरेको छ। आरोपीको नाम बादल सरकार (55) हो। तिनी सिलगढी संलग्न मतिगढा इलाका निवासी हुन्।  प्राप्त जानकारी अनुसार आरोपी व्यक्ति महिलाको लोग्नेका साथी थिए। मित्रताको फाइदा उठाएर तिनी महिलाको घर आउ-जाउ गर्थे।  यसैक्रममा, एक दिन बादल सरकार महिलाको घरमा गएपछि लुकेर उनको नुहाउँदै गरेको अश्लील फोटो खिचेर तिनलाई ब्लैकमेल गर्न शुरू गरेको साथै अश्लील फोटोको आधारमा आरोपीले महिलासित धेरै पल्ट दुष्कर्म गरेको आरोप रहेको छ। अन्तत: महिलाले आफुमाथि भइरहेको शोषण विरूद्ध आवाज उठाउँदै गत 24 जुलाईको दिन सिलगढी महिला थानामा घटनाबारे लिखित अभियोग दर्ता गरे।

अर्कोतिर, अभियोगको आधारमा महिला थाना पुलिसले 24 घन्टाको अवधिमा आरोपीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार बादल सरकार पेशाले व्यवसायी हुन्। आज महिला थाना पुलिसले आरोपी बादल सरकारलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes