फिल्मको हिरोइन बन्ने सपना बोकेर घरबाट भागेका तीनजना छात्राहरू जलपाइगढीबाट उद्धार

सिलगढी: सिनेमाको हिरोइन बन्ने सपना बोकेर घरबाट भागेर दिल्ली गइरहेका तीनजना छात्रालाई पुलिसको सहयोगमा उद्धार गर्न सफल भएको छ। सिलगढीको 35 नम्बर वार्डका तीनजना नाबालिका छात्रा ट्यूशन जानको लागि हिज सोमवार बिहान घरबाट निक्लिएपछि निखोज भएका थिए। यसपछि परिवारका सदस्यहरूले एनजेपी थानामा तिनीहरू हराएको बारे एउटा रिपोर्ट दर्ता गरेका थिए। उक्त रिपोर्टको आधारमा जाँचमा जुटेको पुलिसले हराएका तीनजना छात्रालाई गत राति जलपाइगढीबाट उद्धार गरेको बताइएको छ। एनजेपी थानामा तीनजना छात्राहरूलाई सोधखोज गरेपछि थाहा लागे अनुसार तिनीहरू मध्ये एकजना छात्राको दिल्लीका एकजना युवकसित मोबाइल फोनमा सम्पर्क भएको थियो। उक्त युवकले बोलाए पछि नै तिनीहरू कोलकाता गएपछि त्यहाँबाट दिल्ली जाने वाला थिए। अन्य दुईजना छात्राको सिनेमाको हीरोइन बन्ने सपना रहेकोले गर्दा तिनीहरू दिल्ली जान चाहन्थे। तीनैजना छात्रा सिलगढी जंक्शनबाट बसमा चढेर जलपाइगढी पुगेपछि त्यहाँबाट तिनीहरू कोलकाता जाने बसमा चढ़ने वाला थिए। तर यसभन्दा अगावै पुलिसले तीनैजना छात्रालाई सकुशल उद्धार गरेको छ। तथापि, उक्त घटनापछि कुनै ठूलो गिरोहको हात रहेको हुन सक्ने पुलिसले अनुमान लगाएको छ। यसको साथै छात्राहरूलाई विभिन्न प्रलोभन देखाएर सिलगढीबाट तस्करी गरिरहेको पुलिसले आशंका गरेको छ। दार्जिलिङ जिल्ला लिगल एड फोरमका सदस्य अमित सरकारले बताए अनुसार लकडाउन पछिदेखि सिलगढीमा यस मामिलामा एउटा गिरोहले काम गरिरहेको छ। नाबालिग साथै युवतीहरूलाई प्रेमको जालमा फँस्याएर, विभिन्न प्रलोभन देखाएर कुनै ठाउँमा बोलाउँछन् अनि फेरि त्यहाँबाट तिनीहरूको अन्य ठाउँमा तस्करी गरिने योजना हुँदछ। यस प्रकारको घटना पहिला पनि धेरै ठाउँमा भइसकेको तिनले बताए। पुलिसले यस धन्दामा संलग्न मानिसहरूलाई पक्राउ गर्नुपर्ने तिनले माग गरेका छन्।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes