बुद्ध पूर्णिमाको अवसरमा बाघडुग्रामा निकालिइयो शोभायात्रा

बाघडुग्रा (निसं): आज भगवान बुद्धको 2568औं जन्म जयन्ती देश-विदेशका विभिन्न ठाउँहरूमा झै यता, बाघडुग्रामा पनि बौद्ध धर्मानुसार धार्मिक अनुष्ठानको साथमा बुद्ध जयन्ती पालन गरियो। आज बिहान बाघडुग्राको डाँडा गाउँस्थित बौद्ध गुम्बाबाट भगवान बुद्धको मूर्ति तथा बौद्ध धर्मग्रन्थ पोस्तकको साथमा एउटा धार्मिक रंगारंग शोभायात्रा निकालिइयो। उक्त शोभायात्राले बाघडुग्राको विभिन्न इलाकाको परिक्रमा गऱ्यो। यस अवसरमा धेरै संख्यामा बौद्ध धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो। विशेष गरेर महिलाहरू पनि धेरै संख्यामा बौद्ध धर्मको पवित्र ग्रन्थ त्रिपिटक अर्थात पोस्तक लिएर उत्साहको साथ उक्त शोभायात्रामा सामेल भएका थिए। बुद्ध पूर्णिमा आयोजक समिति सूत्रले दिएको जानकारी अनुसार आज बाघडुग्राको डाँडा गाउँस्थित बौद्ध गुम्बामा दिनभरि नै विभिन्न धार्मिक कार्यक्रमहरू सहित बौद्ध धर्मगुरूको बाहुलीबाट वाङ वितरण गरिनेछ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes