लोकसभाको मतदान घरबाट शुरू, राजगञ्जको साहूडांगीमा बुजुर्गहरूले घरमैं बसेर गरे मतदान

लोकसभा चुनाउको लागि घरबाट मतदान शुरू, राजगञ्जको साहूडांगीमा बुजुर्गहरूले घरमैं बसेर गरे मतदान
राजगञ्ज (निसं): लोकसभा चुनाउको पहिलो चरणको मतदान आगामी 19 अप्रेलदेखि शुरू हुने भएको छ। तर त्यसभन्दा अघि राज्यमा होम भोटिङको शुरुआत भएको छ। 19 अप्रेलको दिन पहलो चरणको मतदान कुचबिहार, अलीपुरद्वार र जलपाईगढी जिल्लामा सम्पन्न हुनेछ। यसैले गत 5 अप्रेलदेखि होम भोटिङ शुरू भइसकेको छ अनि आगामी 14 अप्रेलसम्म चल्नेछ। जलपाईगढीको राजगञ्ज ब्लकमा पनि होम भोटिङको शुरुवात भइसकेको छ। आज केन्द्रीय बलसित निर्वाचन अधिकारीले आफ्नो सहयोगीहरूसित घर-घरमा गएर मतदान शुरू गरेको छ। आज राजगञ्जको साहुडांगी इलाकामा 85 वर्षदेखि अधिक उमेर पुगेका बुजुर्ग अनि कम्तीमा 40 प्रतिशत दिव्याङ्ग, पुलिस, दमकलकर्मी, रेलवे कर्मचारी सहित आपातकालीन सेवाहरूसित संलग्न मानिसहरूले मतदान गरिरहेका छन्। तर, जसले पनि घरमा बसेर मतदान गर्न चाहन्छ, उसले आवेदन गर्न आवश्यक छ। यदि आवेदन स्वीकार भयो भने दुईजना चुनाउ अधिकारी मतदान गराउनका लागि घरमा नै आउने छन्। यस अवधि एकजना रिटर्निंङ अफिसर, एकजना भीडियोग्राफर र एकजना सुरक्षा गार्ड उपस्थित रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes