सालुगढाको राशन दोकानमा चोरी

सिलगढ़ी: लकडाउन अवधि सिलगढ़ीको सालुगढ़ामा गत राति एउटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार राशनको दोकानमा गत राति अज्ञात व्यक्तिहरूले शटर तोडेर राशन लगायत नगद रूपियाँ पनि चोरी गरे। अर्कोतिर, घटनको खबर पाएर पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।  


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.