सालुगढाको राशन दोकानमा चोरी

सिलगढ़ी: लकडाउन अवधि सिलगढ़ीको सालुगढ़ामा गत राति एउटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार राशनको दोकानमा गत राति अज्ञात व्यक्तिहरूले शटर तोडेर राशन लगायत नगद रूपियाँ पनि चोरी गरे। अर्कोतिर, घटनको खबर पाएर पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *