सिलगढी अदालतमा डीए-को माग गर्दै सरकारी कोर्ट कर्मचारीहरूद्वारा पेन डाउन आन्दोलन  

 

सिलगढी (निसं): सिलगढी अदालत परिसरमा आज बकाया डीए दिनु पर्ने माग गर्दै सरकारी कोर्ट कर्मचारीहरूले आन्दोलन गरे। पश्चिम बंगाल सिलगढी महकुमा शाखाका सरकारी कोर्टका कर्मचारीहरूले 38 प्रतिशत बकाया डीए दिनु पर्ने मांग गर्दै शान्तिपूर्ण ढंगले आज अपरान्ह 2 देखि 4 बजेसम्म पेन डाउन गरेर आफ्नो आन्दोलन गरे। कोर्ट कर्मचारी संगठनका सदस्यहरूले बताए अनुसार तिनीहरूको 38 प्रतिशत डीए राज्य सरकारले अझसम्म दिएको छैन। हाई कोर्टले पनि राज्य सरकारलाई तीन महिनाको अवधिमा कोर्ट कर्मचारीहरूलाई बकाया डीए दिने निर्देश समेत दिइसकेको तिनीहरूले बताए। तीन महीनाको समय दिएपछि पनि राज्य सरकारले बकाया डीए दिनेबारे हालसम्म कुनै पहल नगरेको तिनीहरूको भनाई रहेको छ। यसैले आज संगठनको ब्यानरमा शान्तिपूर्ण तरिकाले आन्दोलन शुरू गरेको संगठनका सदस्यहरूले बताए। यदि बकाया डीए चाँडै नदिए वृहत आन्दोलन गर्ने संगठनका सदस्यहरूले चेतावनी दिएका छन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetmatbetsekabetjojobetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetholiganbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes