सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले गरे नक्सलबारी ग्रामीण अस्पतालको निरीक्षण

नक्सलबारी (निसं): सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले आज नक्सलबारी ग्रामीण अस्पतालको निरीक्षण गरे। यस अवधि सभाधिपतिसित नक्सलबारीका बीडीओ अरिन्दम मण्डल, बीएलआरओ बिप्लव हलधर, नक्सलबारी पञ्चायत समितिका अध्यक्ष आनन्द घोष, पञ्चायत समिति अनि ग्राम पञ्चायताका प्रतिनिधिहरू पनि उपस्थित थिए। सभाधिपति अरुण घोषले नक्सलबारी ग्रामीण अस्पतालको बुनियाँदी ढाँचा अनि विकास कार्य कस्तो प्रकारले गरेको छ भन्ने बारेमा निरीक्षण गरे। अस्पतालमा 50 लाख रूपियाँको लागतमा इलेक्ट्रिक सहित केही विकासमूलक कार्य शुरू गरेको छ। तिनले आज यसबारे पनि ध्यानपूर्वक निरीक्षण गरे। यसैगरी, अस्पतालमा एमपीपीएच युनिटको काम पनि शुरू भएको छ। सिलगढी महकुमा परिषदका सभाधिपतिले आज घटनास्थलमा नै पुगेर सबै कार्यहरूको जाँच गरे। यस अवसरमा सभाधिपति अरुण घोषले भने, लगभग 2 करोड रूपियाँको लागतमा विकास कार्य भइसकेको छ। यस वाहेक पनि अस्पतालमा केही कामहरूको कार्य शुरू भइसकेको छ। यसको साथै अस्पतालमा चाँडै एमपीपीएच युनिट पनि शुरू हुनेछ। जसले गर्दा रोगीहरूलाई रगतको जाँच गर्न सुविधा हुनेछ। अर्कोतिर, अस्पतालमा देखा परेको विविध समस्याहरू रेकर्ड गरिएको छ भने डाक्टरहरूको समस्याबारे स्वास्थ्य भवनलाई सूचित गरिने भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes