आईएनटीटीयुसी-को सभामा कुर्सीहरू तोडफोड, पुलिसको सहयोगमा ल्याइयो स्थितिलाई नियन्त्रणमा

सिलगढी: सिलगढीको रेगुलेटेड मार्केटमा आज आईएनटीटीयुसी-को एउटा सभा आयोजित गरिएको थियो। तर उक्त सभा शुरू हुन अगावै अचानक झमेला सृष्टि भयो। हेर्दा-हेर्दै चौकीहरू तोडफोड गर्नको साथै फ्याँका-फ्याँक गरेर तोडफोड गरेको देखियो। यसले गर्दा रेगुलेटेड मार्केटमा तनाउको माहौल देखा पऱ्यो। उक्त घटनाको सूचना पाएर प्रधान नगर थाना पुलिसले विशाल वाहिनी ल्याएर घटनास्थलमा पुगेपछि मात्र स्थिति नियन्त्रणमा ल्याइयो। घटनाको आरोप आईएनटीटीयुसी-को दोस्रो समुहमाथि लगाइएको छ, जसको नेतृत्व श्याम यादवले गर्दछन्। उक्त घटनापछि तृणमूल कङ्ग्रेसको श्रमिक सङ्गठन आईएनटीटीयुसी दुईवटा खेमामा विभक्त भएको स्पष्ट भएको छ। उक्त घटनालाई लिएर दार्जिलिङ जिल्ला अध्यक्ष पापीयाले बताए अनुसार विपक्षी पार्टीका केही मानिसहरूले यस प्रकारको घटनालाई प्रेरित गरेर आफ्नै दुई भाइमाझ मन मुटाउ गर्ने कार्य गरिरहेका छन्। यसैगरी, उक्त घटनाबारे आईएनटीटीयुसी-का अध्यक्ष निर्जल देले भने, केही बाहिरका गुण्डाहरूले सभालाई बाधा पुऱ्याउने प्रयास गऱ्यो। झमेला गर्नेहरू पार्टीसित संलग्न नरहेको पनि तिनले दावी गरे। तिनले यस्ता असमाजिक तत्वहरूलाई पुलिसले कार्वाही गरिनु पर्ने माग गरेका छन्।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *


jojobet güncel girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabettophillbetjojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetamgbahiswbahisbahiscomwbahisnesinecasinobetsalvadorpalacebetromabetromabetcratosroyalbetgrandpashabetbetbey girişholiganbetjojobetbetgaranticashwingrandpashabetsekabet girişmatbetsekabetimajbetpusulabetsekabet girişsuperbetinjojobetromabet girişjojobetbetsalvadorjojobetpalacebet girişcasinomilyonholiganbettlcasinobahiscasinograndpashabet1wingrandpashabet girişpusulabet girişdeneme bonusu veren siteler Built with ❤︎ by appycodes