उत्तर प्रदेशको लखीमपुरमा  भएको दुर्घटना दु:खद  तर बंगालमा प्लानिङ अनुसार दुर्घटना भएको थियो: मन्त्री किरेन रिजिजु

सिलगढी: केन्द्रीय कानुन तथा न्याय मन्त्री किरेन रिजिजु उत्तर बङ्गाल भ्रमणको निम्ति दिल्लीबाट विमान मार्फत आज बाघडुग्रा आइपुगे। यसपछि जलपाइगढी प्रस्थान गर्न अघि तिनले सिलगढीमा बंगाल सरकारको तीव्र आलोचना गरे। यस अवसरमा उत्तर प्रदेशको लखीमपुरको दुर्घटना र बंगालमा भएको हिंसात्मक घटना अलग-अलग रहेको दावी गर्दै उत्तर प्रदेश लखीमपुरमा अचानक दुर्घटना भएको थियो, जुन अति दुखलाग्दो थियो तर बंगालमा प्लानिङ अनुसार दुर्घटनाहरू भएको थियो भनी तिनले बताए। उत्तर प्रदेशको लखीमपुरमा भएको दुर्घटनाको सरकारले कमिटी गठन गरेर जाँच गर्ने तिनले अवगत गराए। उत्तर प्रदेशको लखीमपुर घटना र बंगालको घटनालाई कदापि तुलना गर्न नसकिने केन्द्रीय मन्त्री    रिजिजुले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibommobilbahiscratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes