एनजेपी रेलवे क्वार्टरको दैलो भत्काएर भित्र पस्यो सिमेन्ट बोकेको ट्रक

सिलगढी (निसं): सिमेन्ट बोकेको एउटा ट्रक अनियन्तित्र भएर एनजेपीमा रेलवे क्वार्टरको दैलो भत्काएर घरभित्र पस्यो। उक्त घटना पछि इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार सिमेन्ट बोकेको एउटा ट्रक आज अपरान्ह एनजेपीबाट सिलगढी तर्फ गइरहेको समय अचानक ट्रक अनियन्त्रित भएर डीएस कोलोनी इलाकामा रेल क्वार्टरको दैलो भत्काएर भित्र पस्यो। उक्त घटना पछि ट्रकको चालक घटनास्थलबाट चम्पट कसे। अर्कोतिर, घटनाको जानकारी पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ। यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes