कश्मीरको शिकारा राइड झैं गजलडोबामा घुम्न आउनेहरूले अब आनन्द उठाउन सक्ने

सिलगढी (निसं): यदि तपाईंहरूले कश्मीरको डल झीलमा गएर शिकारा राइडको प्लान बनाउँदै हुनु हुन्छ भने अब कश्मीर जाने आवश्यक्ता छैन। किनभने अब शिकारा राइड केही दिनभित्रमा नै गजलडोबामा शुरू हुने भएको छ। चाँडै मानिसहरूले गजलडोबामा शिकारा राइडको आनन्द उठाउन सक्नु हुनेछ। भोरेर आलो नजिक टिस्टा नदीमा अन्य नौकाहरू सहित राजगञ्ज पञ्चायत समितिले शिकारा पनि अब चलाउने भएको छ। यसको सम्पूर्ण तयारी भइसकेको छ। प्राप्त जानकारी अनुसार, सर्वप्रथम दुई वटा शिकारा शुरू गर्ने योजना रहेको छ। यसको साथै शिकारामा आरामदायक कुर्सीहरूको पनि व्यवस्था गरिएको छ। एउटा शिकारामा 6 जना पर्यटक बस्न सक्नेछन्। यस शिकारा राइड गर्नका लागि मानिसहरूले किलोमीटर अनुसार 100, 200 र 300 रूपियाँ खर्च गर्न पर्नेछ। शिकारा राइड शुरू भएपछि गजलडोबामा घुम्न आउने पर्यटकहरूको संख्या अझ अधिक बढ्ने सम्भावना अधिक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes