कालेबुङको गितडब्लिङ र निम्बोङ ग्राम पञ्चायतको लागि पिउने पानी परियोजनाको शिलान्यास

कालेबुङ: कालेबुङ 41 नम्बर समष्टिको गितडब्लिङ अनि निम्बोङ ग्राम पञ्चायत अन्तर्गत विभिन्न गाउँ बस्तीका मानिसहरूको निम्ति पिउने पानी परियोजनाको कालेबुङका विधायक रुदेन लेप्चाले आज एउटा कार्यक्रमबीच शिलान्यास गरे। गितडब्लिङ सार्वजनिक भवनमा आज एउटा औपचारिक कार्यक्रम गरेर उक्त परियोजनाहरूको आज शिलान्यास गरिएको छ।


पाइप वाटर सप्लाइ (पीडब्लुएस) स्किम अनुरुप जल जीवन मिशन एवम् जल स्वप्न प्रकल्प अन्तर्गत 6 वटा परियोजनाको शिलान्यास गरिएको विधायक रुदेन लेप्चाले जानकारी गराएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *