कृष्ण जन्माष्टमीको अवसरमा कूचबिहारमा रंगारंग शोभायात्रा

कूचबिहार (निसं): श्रीकृष्ण जन्माष्टमी उदजापन समिति विश्व हिन्दू परिषदको तर्फबाट आज कूचबिहार शहरमा एउटा रंगारंग शोभायात्रा निकालिइयो । उक्त शोभायात्राले शहरको विभिन्न मार्गहरूको परिक्रमा गऱ्यो। यस अवधि कूचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन दे लगायत अन्य धेरै संख्यामा धर्मावलम्बीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *