केन्द्रको नयाँ कानून विरूद्ध सिलगढीमा वाहन चालकहरूद्वरा विरोध प्रदर्शन 

सिलगढी (निसं): केन्द्रको नयाँ कानून विरूद्ध सिलगढी इण्डियन अयलका वाहन चालकहरू आज बुधवार वाहन रोकेर आन्दोलनमा ओर्लिए। स्मरण रहोस, केन्द्र सरकारले लागू गरेको कानून अनुसार अब यदि वाहन चालकको कारणले गर्दा दुर्घटना भएर कसैको पनि मृत्यु भएको खण्डमा तिनलाई 10 वर्षको सजाय लगायत 7 लाख रूपियाँको जरिमाना तोकिएको छ। उक्त कानूनको विरोध जनाउँदै वाहन चालकहरूद्वारा देशभरिमा नै आन्दोलन शुरू भएको छ। तथापि,  मंगलवार राति उक्त नयाँ कानूनबारे केन्द्रले आफ्नो फसेला परिवर्तन गरेको बताइएको छ। उक्त नयाँ कानूनलाई निलम्बित समेत गरिदिएको छ।  

अर्कोतिर, कार्यक्रमको घोषणा अगावै भइसकेकोले गर्दा सिलगढी इण्डियन अयलका वाहन चालकहरू आज बुधवार आन्दोलनमा सामेल भएको बताइएको छ। उक्त आन्दोलनमा स्थानीय लगायत सिक्किम अनि नेपालका चालकहरू पनि सामेल थिए।  

यसैगरी, पछि इण्डियन अयल अथोरिटीको अनुरोधमा नेपाल र सिक्किमका चालकहरूले गाडी चलाउन राजी भए तथापि, एनजेपीका ड्राइभरहरूले आफ्नो आन्दोलन जारी राखे। कुनै पनि अप्रिय घटना हुन सक्ने सम्भावनालाई लिएर आज बिहानैदेखि एनजेपी थाना पुलिस घटनास्थलमा तैनाथ रहेको थियो।  

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes