केही रूपियाँको लागि विवाद भएपछि टोटो चालकद्वारा युवकको हत्या  

सिलगढी (निसं):  सिलगढीमा एकजना युवकको निर्मम हत्या गरेको घटना प्रकाशमा आएको छ। घटनाको कारण केही रूपियाँको लेनदेनमा विवाद बताइएको छ। सूत्र अनुसार मंगलवार राति लगभग 10 बजे फूलबारीको छोपाभिटा, सिपाईपाड़ा इलाकास्थित नशामुक्ती केन्द्रको सामु टोटोको साथमा एकजना युवकलाई देखेपछि स्थानीय मानिसहरूलाई सन्देह लाग्यो। यसपछि टोटो चालकलाई सोधखोज गर्दा टोटोको छेउमा एकजना युवकको शव मानिसहरूले देखे। टोटो चालकले घटनास्थलबाट भाग्ने प्रयास गरे तापनि स्थानीय मानिसहरूले तिनलाई पक्रिए। यसपछि घटनाबारे एनजेपी पुलिसलाई जानकारी गराए। खबर पाउन साथ एनजेपी पुलिस घटनास्थलमा पुगेर उक्त टोटो चालकलाई पक्रिए। यसको साथै घटनास्थलबाट पुलिसले एउटा धारिलो हतियार पनि उद्धार गऱ्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार मृतक युवकको नाम रिन्टु सरकार उर्फ ​​गोपा हो भने तिनी अम्बिका नगर संलग्न माइकल मधुसूदन कलोनी इलाका निवासी थिए। मृतक विरूद्ध थानामा आग्नेयास्त्र, चोरी, डकैती सहित केही आपराधिक मामिला दर्ता रहेको छ। अर्कोतिर, आरोपी युवक राजू शाह सिलगढीको सूर्यसेन कलोनी निवासी हुन्। तिनलाई सोधखोज गरेपछि पुलिसलाई थाहा लागे अनुसार दुईजना बीच मात्र 2400 रूपियाँलाई लिएर विवाद भएको थियो। राजू शाहले घाँटीमा लुगाले कसेर रिन्टुको हत्या गरेको थियो। एनजेपी पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvBetebet matbetsekabetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinobetgitromabetgameofbetradissonbetradissonbetcratosroyalbetgrandpashabetbetbey girişjojobetjojobetbetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciojojobetgrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetamgbahisholiganbet girişjojobetbetsalvadorradissonbetradissonbet girişpusulabet girişbetcio girişporno izledeneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes