खोरीबारीमा तराई लोकनाटक उत्सव शुरू 

खोरीबारी: खोरीबारी हाई स्कूल मैदानमा तराई लोकनाटक उत्सव 2020 शुरू भएको छ। दो दिवसीय उत्सवमा लोक सांस्कृतिको झलकहरू पेश गरिने छ। यसको साथै उत्सवमा विभिन्न प्रकारको स्टल पनि लगाइएको छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा दार्जिलिङका सांसद राजू बिष्ट, विधायक सुनील तिर्की, राष्ट्रीय परिषदका सदस्य गणेश देवनाथ, भाजपा नक्सलबारी क्षेत्रीय अध्यक्ष दिलीप बारौइ लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *