गोर्खा एकता चालक संगठनको पहिलो स्थापना दिवस रोहणी वृद्धाश्रममा पालन

खरसाङ: गोर्खा एकता चालक संगठनले आफ्नो एक बर्ष पूरा गरेको अवसरमा संगठनले आफ्नो स्थापना दिवस खरसाङ महकुमा अन्तर्गत रोहणी वृद्धाश्रममा पालन गऱ्यो। संगठनका अध्यक्ष सागर राइले जानकारी गराए अनुसार दार्जिलिङ पहाडको चालक दाज्यु भाईहरुको हक र हितको निम्ति गोर्खा एकता चालक संगठनको स्थापना गरेको हो।

एक बर्षको अवधिमा चालक दाज्यु भाईहरुको निम्ति धेरै कार्यहरु गरेको बताए। संगठनको पहिलो वर्ष गाँठमा रोहिणी वृद्धाश्रम आउनको उद्देश्य तिनीहरुको हालखबर जान्न आएका हौं र हामीले केही दिन नसके तापनि केही मात्रामा खाद्य सामाग्री वितरण गरेका तिनले बताए। वहाँहरुसंग यसरी आफ्नो संगठनको स्थापना आफुहरूले संगठनको पहिलो स्थापना दिवस मनाउन पाउँदा जीवनमा अर्कै अनुभव र आनन्दको आभास गरेको संगठनका अध्यक्ष सागर राईले बताए ।

गोर्खा एकता चालक संगठनलाई गठन गर्न र यो एक बर्ष भरी सहयोग पुर्याचउन गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड र सामाजिक कार्य गर्नको निम्ति एड्वर्ड फाउण्डेसनका अध्यक्षा नम्रता एड्वर्डलाई संगठनको तर्फबाट धन्यवाद दिँदै तिनले आभार व्यक्त गरेका छन्। यस अवसरमा संगठनका अध्यक्ष सागर राई, महासचिव भरत तिरुवा, संगठनका अन्य प्रतिनिधिहरु सहित पंखाबारी गिद्देपहाड समष्टीका उपसभापति कुन्दन पाख्रीन, गोरामुमो केन्द्रीय कार्यालय प्रवक्ता वाई लामा साथै गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङ पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes