चुनावी हावा तात्तियो:  केक,पानी बोकेर अभिभावकहरू सामु पुग्दैछन् नेतागण

सिलगढ़ी:  सिलगढ़ीमा चुनावी हावा बग्नु लगभग शुरू भइसकेको देखिन्छ। सिलगढ़ी नगर निगम निर्वाचनको मिति घोषणालाई लिएर हाल विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरू पर्खाइमा रहेको देखिन्छ। यसैले गर्दा प्राय:जसो सबै राजनीतिक पार्टीका कार्यकर्ताहरू नै मैदानमा ओर्लिएका छन्। यहाँका विभिन्न ठाउँहरूमा राजनैतिक पार्टीका नेताहरू देखा पर्न थालेका देखिन्छन्। विशेष गरेर हाल चलिरहेको माध्यमिक परीक्षा केन्द्रका बाहिर आफ्ना छोरा-छोरीहरू पर्खेर बसेका अभिभावकहरूलाई समेत आफुहरूको पार्टीतिर आकर्षित पार्नको लागि केही नेताहरू केक, बिस्कुट, पानी लिएर पुगिरहेका छन्। यति मात्र होइन तर माध्यमिक केन्द्रको छेउछाउका ठाउँहरूतिर पनि नेताहरू सल्बलाउन थालेका छन्। उक्त कार्यमा तृणमूल कांग्रेस, भाजपा, माकपालगायत अन्य पार्टीका नेताहरू सामेल छन्। यसै क्रम अनुसार सिलगढ़ीको चम्पासारीस्थित श्री गुरु विद्यामन्दिर स्कूलमा माध्यमिक परीक्षा चलिरहेको समय बाहिर पर्खेर बसेका अभिभावकहरूलाई आज 46 नम्बर वार्ड महिला तृणमूल कांग्रेस कमिटीको तर्फबाट पानीको बोतल, केक तथा बिस्कुट वितरण गरियो। अर्कोतिर, भारतीय जनता पार्टीको तर्फबाट माध्यमिक परीक्षाको प्रथम दिन निलनलिनी विद्यामन्दिर सामु अभिभावकहरूलाई केक अनि बिस्कुट वितरण गरिएको देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibomtipobetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetteosbetholiganbet girişwbahiswbahis giriştambet giriştambetamgbahisamgbahis girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes