चोरीको भिन्न-भिन्नै मामिलामा 3 जना बदमाश पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटन पुलिसको मतिगढा थाना पुलिसले चोरीको दुइ भिन्न-भिन्नै मामिलामा चोरी भएको समान सहित 3 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्ने बदमाशहरूको नाम मानव बर्मन, विप्लव राय र अजीत बर्मन उर्फ पप्पू रहेको छ।  यी तीनै जना मतिगढा थाना इलाका निवासी रहेको बताइएको छ।  

पुलिस सूत्र अनुसार, गत दिसम्बर महिनाको 22 र 31 तारीख पत्थरघटा अञ्चल अन्तर्गत दुई अलग-अलग इलाकामा रहेको खाली घरहरूमा चोरीको घटना भएको थियो। घरभित्र पसेर बदमाशहरूले वर्तन, ग्यास सिलेन्डर, वाटर पम्प, म्यूजिक सिस्टम लगायत अन्य समानहरू चोरी गरेर चम्पट कसेका थिए। यसपछि घर मालिकहरूले थानामा चोरी भएकोबारे लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा मामिलाको जाँच गर्दै मतिगढा थानाको पुलिसले गत राति पत्थरघटा अञ्चलबाट 3 जना बदमाशलाई पक्राउ गरेको छ। आज ती तीनैजना बदमाशलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes