जंगली हात्तीको हमलामा वन कर्मीको मृत्यु

नक्सलबारी (निसं): जंगली हात्तीको हमलामा एकजना वन कर्मीको मृत्यु भएको छ। घटना शुक्रबार अबेर राति नक्सलबारीको कालाबाडी वन क्षेत्रमा घटेको हो। मृतकको नाम राजेन्द्र राय हो। तिनी वन विभागमा अरण्यसाथीको पदमा कार्यरत थिए।

प्राप्त जानकारी अनुसार चार जना वनकर्मीहरू नक्सलबारीको आशापुर चिया बगान संलग्न इलाकामा हात्तीहरूको एउटा झुण्डलाई जंगलतर्फ पठाउने प्रयास भइरहेको थियो। यस अवधि एउटा जंगली हात्तीले वनकर्मीहरू माथि हमला गऱ्यो। तीन जना वनकर्मीहरू भाग्न सफल भए तापनि वनकर्मी राजेन्द्र राय भाग्न सकेनन्। हात्तीको हमलामा तिनी गम्भीर रूपमा घाइते भए। पछि वनकर्मीहरूले तिनलाई उद्धार गरेर उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याए, जहाँ तिनको मृत्यु भयो। वन विभाग अनि पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes