टीएमसी उम्मेदवार गोपाल लामाले सिलगढीको 10 नम्बर वार्डमा गरे चुनाउ प्रचार

सिलगढी (निसं): दार्जिलिङ लोकसभा आसनबाट तृणमूल काङ्ग्रेसका उम्मेदवार गोपाल लामाले हाल विभिन्न ठाउँमा पुगेर चुनाउ प्रचार जोडतोडले गरिरहेका छन्। यसैक्रममा आज तिनले सिलगढी नगर निगमको 10 नम्बर वार्डमा पुगेर चुनाउ प्रचार गरे। यस अवधि तिनीसित दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेसका सभानेत्री पापिया घोष पनि प्रमुख रूपमा उपस्थित थिए। चुनाउ प्रचार शुरू गर्न अघि आज बिहान सबैभन्दा पहिला तिनले 10 नम्बर वार्डस्थित काली मन्दिरमा पुगेर पूजा-अर्चना गरे। यसपछि तिनले पार्टी कार्यकर्ता अनि समर्थकहरूको साथमा वार्डको विभिन्न इलाकाको घर-घरमा पुगेर चुनाउ प्रचार गर्दै भोटको लागि सबै मानिसहरूसित अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes