फुटबलर गोष्ट पालको जन्मदिन सिलगढीमा पालन

सिलगढी (नि.सं.): महान फुटबलर गोष्ट पालको 126औं जयन्ती आज सिलगढीमा मनाइयो। सिलगढी नगर निगमको तर्फबाट विधान रोडमा गोष्ट पालको मूर्ति नजिक एउटा कार्यक्रमको आयोजना गरियो। फुटबल प्रेमीहरूले गोष्ट पालको मूर्तिमा माल्यार्पण गरेरर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवधि सिलगढी नगर निगमका मेयर गौतम देव, चेयरम्यान प्रतुल चक्रवर्ती, नगर कमिश्नर सोनम वाङ्गदी भूटिया, 2 नम्बर बोरो चेयरम्यान आलम खान, 12 नम्बर वार्ड परिषद वासुदेव घोष लगायत अन्य उपस्थित थिए। यसको साथै आज शहरवासीहरूको लागि आई लभ सिलगढीसेल्फी जोनको पनि उद्घाटन गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes